नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7535 · वि.सं. २०६२
नि.नं. 7535 — उत्प्रेषणयुक्त परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै व्यक्तिलाई कुनै कार्य निर्देश गरेर अधिकार प्रत्यायोजन गरिनु समन्यायको दृष्टिले उपयुक्त नहुने । § परिषद्लाई जतिबेला जसको हकमा जुन तवरले अधिकार प्रत्यायोजन गर्न बिचार आयो त्यसैगरी अधिकार प्रत्यायोजन गर्न सक्ने भन्ने कानूनी व्यवस्था नहुने । § खास खास अवस्था र परिस्थितिलाई मध्यनजर राखि पहिले नै अधिकारविहिन कार्य सुरु गरेकोमा सो कार्यलाई अनुमोदन गर्दै अधिकार प्रत्यायोजन गरिन्छ भने त्यसलाई दूराग्रही र पूर्वाग्रही नै मान्नुपर्ने । § खास सजायप्रति संकेत गरी पहिले नै स्पष्टिकरण सोधी सकेको कुरालाई अनुमोदन समेत गरी प्रत्यायोजन हुन नसक्ने अर्धन्यायिक अधिकार प्रत्यायोजन गरेको कार्यलाई शुद्ध भावनाबाट भएको रहेछ भन्न नसकिने । (प्रकरण नं.३१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7535 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश । |
| निर्णय वर्ष / मिति | 2062/05/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको रायसंग मतक्यै हुन नसकेकोले निर्णयार्थ सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री केदरप्रसाद गिरीको राय । | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरीको राय संग मतक्यै हुन नसकेकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०६०।९।८ को आदेश । | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो । विपक्षीको तर्फबाट विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुँवरले निवेदकले निजको नाम लेखिएको सो सालको हाजिरी फारामको सि.नं. ७ मा हाजिर गरेका छैनन् । हाजिरी फाराममा निज अनुपस्थित भएको र रातो चिन्ह लगाइएको हुंदा परिषद्मा उपस्थित रहेको भन्ने व्यहोरा साँचो होइन । निज राजपत्रांङ्कित प्रथम श्रेणीका कर्मचारी भएको नाताले तल्लो तहको कर्मचारीलाई दवाव दिई हाजिरी कितावको अन्तिम पानामा एकै पटक हाजिर श्रावण महिनामा गरेका हुन् । सदस्य सचिव परिषद्को प्रशासकिय प्रमुख भएको हुनाले उच्च माध्यमिक शिक्षा ऐन | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरीको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो । | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय मनासिब ठहर्छ । उच्च माध्यमिक शिक्षा परिषद् कर्मचारी सेवा शर्त सम्बन्धी विनियमहरु |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7535 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
