नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7540 · वि.सं. २०६२
नि.नं. 7540 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ फौज्दारी मुद्दामा ALIBI सम्वन्धी मान्य सिद्दान्त अनुसार जसले वारदात मितिमा घटनास्थलमा थिइन अन्यत्र थिएँ भन्ने जिकिर लिन्छ यस्तो अन्यत्र रहेको भन्ने ALIBI को जिकीर लिने प्रतिवादीले नै प्रमाणित गर्नुपर्नेमा दुइमत हुन नसक्ने । (प्रकरण नं. ३७) § प्रमाण ऐन, २०३१ को दफा १० मा कुनै काम घटना वा अवस्था देख्ने व्यक्ति वा थाहा पाउने व्यक्ति वा त्यस्तो काम वा घटनाबाट पीडित व्यक्ति साक्षी हुने भन्ने उल्लेख भएको देखिँदा त्यस्ता साक्षीहरुले अदालतमा वकेको कुरा प्रमाणमा लिन हुने प्रमाण भित्र पर्ने । (प्रकरण नं. ३८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7540 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2062/03/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री वलराम के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7540 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
