जग्गा खिचोला
(१) राजीनामाको लिखत बदर नभएसम्म जग्गा खिचोला गर्यो भन्न सकिने अवस्था नुहने। (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३७४ / ४४०
(१) राजीनामाको लिखत बदर नभएसम्म जग्गा खिचोला गर्यो भन्न सकिने अवस्था नुहने। (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) श्री ५ को सरकारको विचाराधीनमा रहेको कुरालाई असर पुग्न जाने गरी रिट निवेदनबाट आदेश जारी गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) सदर गरी गरेको निर्णयमा कुनै कानूनी त्रुटि नदेखिएबाट निवेदकको माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) दाइजो पनि ४ भाग लाग्ने भनी भएको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. २३)
नजिर सार पढ्नुहोस् →(१) अपराध कायम गराउने नगराउने कुरा दोहरा लिखत गराई लिने व्यक्तिको इच्छामा निर्भर हुन जान्छ र सो कार्यले जुन कुरामा प्रतिबन्ध लगाउन खोजेको छ सो कुरा निष्कृय र निस्प्रयोजन हुनजाने हुन्छ । तसर्थ एकालाई लेखी दिई सकेको जग्गा अर्कोलाई दोहरा पारी लिखत गरी दिनु नै अपर…
नजिर सार पढ्नुहोस् →(१) राष्ट्रिय शिक्षा समिति ऐनले दिएको अधिकार प्रयोग गरी त्रिभुवन विश्वविद्यालयलाई सो राष्ट्रिय शिक्षा समितिद्वारा विवादास्पद पदमा आवश्यक थपघट तथा सुधार मिलाई निर्देशन दिने अधिकार भएको नै देखिँदा सो अनुरुप दिएको निर्देशन कानून बमोजिम नै देखिने । (प्रकरण नं. १९)
नजिर सार पढ्नुहोस् →(१) अदालतमा मुद्दा दायर नगरी भ्रष्टाचार गरेको रकम तथा बेरुजु रकम समेतमा पक्राउ गर्न नपाउने । (प्रकरण नं. २०)
नजिर सार पढ्नुहोस् →(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ ले तोकेको कर्तव्य पूरा नगर्ने मोहीलाई उक्त ऐनकै दफा २० (१) विरुद्ध संरक्षण प्राप्त हुन नसक्ने कुरा स्पष्ट छ । यस्तो स्थितिमा बुझाउनु पर्ने कूत जग्गाधनीलाई बुझाउने दायित्वसम्म मोहीमा सुम्पी मोहियानी हक विपक्षीको नाउँमा कायम र…
नजिर सार पढ्नुहोस् →(१) २०३४।४।२८ मा ०–८–५ जग्गा लिलाम गरेको र त्यसबाट नपुग बिगोमा पुनः मिति ०३४।८।७ मा ०–२–० जग्गा लिलाम गरिएको देखिएबाट खाम्नेभन्दा बढी जग्गा लिलाम भएको भन्न नमिल्ने । (प्रकरण नं. ९) (१) तायदात गर्दा बिचारी र उपप्रधानपञ्च समेतबाट र पन्चकृति मोल कायम गर्दा भू.प्र…
नजिर सार पढ्नुहोस् →(१) सबूत प्रमाणको आधारमा भू.सु.अ.ले तथ्यको निरोपण गरेकोमा सो तथ्य भित्र पसी पुनरावेदन तहबाट हेरेको जस्तो गरी भू.सु.अ.को निर्णय तथ्ययुक्त छ छैन भनी रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →१ श्री ५ को सरकारले कूत निर्धारित गरी सकेकोमा सो तोकिए बमोजिमको कूत नै निवेदकलाई दिलाउनु पर्नेमा सो नगरी साविक बमोजिम कूत धरौट राखेको देखिएको भनी सो धरौट रहेको कूत निवेदकले बुझिलिनु पर्ने निर्णय गरेको प्रत्यर्थी भूमिसुधार अधिकारीको निर्णय त्रुटिपूर्ण देखिने ।…
नजिर सार पढ्नुहोस् →(१) कसैको हक हितमा आघात भएमा कानून बमोजिमको उपचार प्रदान गर्न राज्यमा अदालतको स्थापना भएको हुन्छ । न्यायको पवित्र प्रवाहबाट त्यसको तिर्खा मेट्ने सुअवसर सबैलाई उपलब्ध छ । तर कसैले यसको उपभोग गर्दैन भन्ने कुराले यसको गति मन्द हुने होइन। जबसम्म यो स्वच्छ रुपमा नि…
नजिर सार पढ्नुहोस् →(१) कुनै कार्य वा प्रकाशन अवहेलनाजनक छ वा छैन सो कार्य वा प्रकाशनमा व्यक्त भएका कथनबाट नै अवहेलनाजनक छ वा छैन विचार गरिन्छ, अवहेलनाजनक मनसाय छ वा छैन त्यो कुराको विचार गरिन्न । अवहेलनाको कारवाईमा अवहेलनाजनक मनसायको अभावको तर्क ग्राह्य हुन सक्ने देखिन्न । ( प्र…
नजिर सार पढ्नुहोस् →(१) लेनदेन नासो सम्बन्धका कुराको विषयलाई लिई सार्वजनिक सुरक्षा ऐन, २०१८ प्रयोग हुन नसक्ने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) प्रतिवाद गर्ने अवसर प्राप्त भई विवाद उत्पन्न गरिनु भन्दा अगावै हक बेहकको प्रश्न उपस्थित भयो भन्न मिल्ने देखिँदैन । निवेदकलाई बुझ्दै नबुझी प्राकृतिक न्याय सिद्धान्तको विपरीत प्रत्यर्थी मालपोत कार्यालय पर्साबाट ०३८।३।४ मा गरेको निर्णय कानूनको दृष्टिमा त्रुटि…
नजिर सार पढ्नुहोस् →(१) सुरुको निर्णयसँग सहमत नभई सिंगलबेञ्चले झगडीया झिकाएमा मुद्दा डिभिजनबेञ्चको अधिकार क्षेत्र भित्र पर्न जाने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) जालसाजी भनी दावी लिनेले जालसाजी भनेर मात्र पुग्दैन । यसको सबूत प्रमाण पनि दिनु पर्छ । (प्रकरण नं. २३) (१) आ–आफ्नो अंश भाग छुट्याई बण्डापत्र खडा गरिएको कुरामा विवाद नदेखिएको र घर जग्गा भोग चलन गरेको कुरालाई वादीहरुले आफ्नो फिरादमा नै स्वीकार गर्नु भएकोले बण…
नजिर सार पढ्नुहोस् →(१) लेनदेन सम्बन्धी विषयमा अदालतमा जानु भनी सुनाई दिनु पर्नेमा त्यस प्रकार लेनदेन विषयको उजुरी निवेदन हेरी रिट निवदेकलाई झिकाई कागज गराउन पाउने अधिकार कानूनले विपक्षी प्र.जि.अ.लाई प्रदान गरेको देखिँदैन । त्यसरी कानूनले अधिकार प्रदान नगरेको कुरामा विपक्षी प्र.ज…
नजिर सार पढ्नुहोस् →(१) कूत भराई मोहीबाट निष्कासन गरी पाउँ भन्ने वादी परेकोमा प्रतिवादीले कूत बुझाएको भनी प्रमाण निमित्त पेश गरेको भरपाईलाई कीर्ते हो भनी वादीले बयान गरेपछि अधिकारवाला बाट सद्देकिर्ते तर्फ फैसला गराउनु पर्नेमा प्रतिवादीले तारेख गुजारेको भनी फैसला गर्दा अ.बं.७८ नं.…
नजिर सार पढ्नुहोस् →(१) जसको उपर उजुर पर्छ उसलाई आफ्नो कुरा भन्ने मौका नदिई निर्णय गर्नु प्राकृतिक न्याय सिद्धान्त विपरीत हुन्छ । प्रस्तुत केशमा श्रम कार्यालयले उक्त कम्पनीलाई आफ्नो कुरा भन्ने मौका दिएको देखिँदैन । यो कम्पनीको निर्णय उपरको पुनरावेदन नभई उजुरी भएकोले यस्तोमा कम्पन…
नजिर सार पढ्नुहोस् →(१) निवेदकलाई जिल्ला कार्यालय शिक्षा शाखा वर्दियाले मिति ०३८।१।२२ गते देखि अवकाश दिँदा निवेदकलाई सफाई पेशगर्ने मौका दिएको र तत्सम्बन्धमा पर्चा गरेको पनि देखिएन। तसर्थ माथि व्यक्त गरिएको आधार समेतबाट निवेदकको जिकिर अनुसार संशोधित शिक्षा नियमावली, ०३६ को नियम ४७…
नजिर सार पढ्नुहोस् →(१) लेनदेन व्यवहारको ११ नं.मा कसैले आफ्नो हक पुग्ने चल अचल गै¥ह बिक्री गरेकोमा निजको कुनै हकवालाले सो सम्पत्ति निखनी लिन चाहेमा सो बेचे किनेको लिखत रजिष्ट्रेशन भएको मितिले र रजिष्ट्रेशन गर्न नपर्नेमा दाखिल खारेज भएको मितिले ६ महिनासम्ममा थाहा पाएको ३५ दिन भित्…
नजिर सार पढ्नुहोस् →(१) भूमिसुधार अधिकारीलाई जिल्ला अदालतको निर्णयलाई अमान्य गर्ने अधिकार कुनै पनि कानूनले दिएको छैन । कुनै अधिकारीले कुनै समयमा केही कुराको निर्णय गर्छ र सो अन्तिम रुपमा कायम रहन्छ भने त्यस्तोमा सोही निर्णयलाई त्यही अधिकारीले बदर वा उल्टी गर्ने तथा अघिल्लो निर्णय…
नजिर सार पढ्नुहोस् →(१) कुनै पनि अधिकार प्राप्त निकायले निर्णय गर्दा जुन कुराको दावी उजुरवालाले लिएको छ सोही कुरामा सीमित रहेर निर्णय गर्नु पर्छ । वादी दावी भन्दा बाहिर गई गरिएको निर्णयलाई स्वीकार योग्य मान्न सकिदैंन । (प्रकरण नं. ११) (२) सनदले प्रदान गरेको अधिकार क्षेत्र भन्दा ब…
नजिर सार पढ्नुहोस् →