नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1575 · वि.सं. २०३९

नि.नं. 1575 — दोहरो लिखत बिक्रि बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अपराध कायम गराउने नगराउने कुरा दोहरा लिखत गराई लिने व्यक्तिको इच्छामा निर्भर हुन जान्छ र सो कार्यले जुन कुरामा प्रतिबन्ध लगाउन खोजेको छ सो कुरा निष्कृय र निस्प्रयोजन हुनजाने हुन्छ । तसर्थ एकालाई लेखी दिई सकेको जग्गा अर्कोलाई दोहरा पारी लिखत गरी दिनु नै अपराध हुने भएकोले लिखत भई सकेपछि लिखत पास नभएको कुराले कुनै प्रतिकूल असर पार्न सक्ने नदेखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1575
मुद्दाको विषयदोहरो लिखत बिक्रि बदर
निर्णय वर्ष / मिति2039/06/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1575
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्