नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1572 · वि.सं. २०३९
नि.नं. 1572 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ ले तोकेको कर्तव्य पूरा नगर्ने मोहीलाई उक्त ऐनकै दफा २० (१) विरुद्ध संरक्षण प्राप्त हुन नसक्ने कुरा स्पष्ट छ । यस्तो स्थितिमा बुझाउनु पर्ने कूत जग्गाधनीलाई बुझाउने दायित्वसम्म मोहीमा सुम्पी मोहियानी हक विपक्षीको नाउँमा कायम राख्ने गरेको भूमिसुधार कार्यालय मोरङको निर्णयलाई कानूनसंगत मान्न नमिल्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1572 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2039/06/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1572 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
