नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1569 · वि.सं. २०३९

नि.नं. 1569 — परमादेश मिश्रित उत्प्रेषणको आदेश जारी गरी पाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

१ श्री ५ को सरकारले कूत निर्धारित गरी सकेकोमा सो तोकिए बमोजिमको कूत नै निवेदकलाई दिलाउनु पर्नेमा सो नगरी साविक बमोजिम कूत धरौट राखेको देखिएको भनी सो धरौट रहेको कूत निवेदकले बुझिलिनु पर्ने निर्णय गरेको प्रत्यर्थी भूमिसुधार अधिकारीको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1569
मुद्दाको विषयपरमादेश मिश्रित उत्प्रेषणको आदेश जारी गरी पाऊँ
निर्णय वर्ष / मिति2039/07/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्रीबासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1569
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्