नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1566 · वि.सं. २०३९
नि.नं. 1566 — बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लेनदेन नासो सम्बन्धका कुराको विषयलाई लिई सार्वजनिक सुरक्षा ऐन, २०१८ प्रयोग हुन नसक्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1566 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाऊँ । |
| निर्णय वर्ष / मिति | 2039/06/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1566 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
