नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1568 · वि.सं. २०३९
नि.नं. 1568 — अदालतको अवहेलना ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कसैको हक हितमा आघात भएमा कानून बमोजिमको उपचार प्रदान गर्न राज्यमा अदालतको स्थापना भएको हुन्छ । न्यायको पवित्र प्रवाहबाट त्यसको तिर्खा मेट्ने सुअवसर सबैलाई उपलब्ध छ । तर कसैले यसको उपभोग गर्दैन भन्ने कुराले यसको गति मन्द हुने होइन। जबसम्म यो स्वच्छ रुपमा निरन्तर प्रवाहित भइरहेको हुन्छ । यसको गतिमा कुनै कुराले अवरोध उत्पन्न गर्दैन, तबसम्म अदालतको गरिमामा आघात पर्यो भन्न सकिने स्थिति हुँदैन । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1568 |
|---|---|
| मुद्दाको विषय | अदालतको अवहेलना । |
| निर्णय वर्ष / मिति | 2039/06/10 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1568 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
