नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1560 · वि.सं. २०३९
नि.नं. 1560 — उत्प्रेषण लगायतका रिट, आज्ञा आदेश वा पूर्जि जारि गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जसको उपर उजुर पर्छ उसलाई आफ्नो कुरा भन्ने मौका नदिई निर्णय गर्नु प्राकृतिक न्याय सिद्धान्त विपरीत हुन्छ । प्रस्तुत केशमा श्रम कार्यालयले उक्त कम्पनीलाई आफ्नो कुरा भन्ने मौका दिएको देखिँदैन । यो कम्पनीको निर्णय उपरको पुनरावेदन नभई उजुरी भएकोले यस्तोमा कम्पनीलाई बुझ्दै नबुझी निर्णय गरेको प्राकृतिक न्याय सिद्धान्त विपरीत देखिने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1560 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायतका रिट, आज्ञा आदेश वा पूर्जि जारि गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2069/04/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1560 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
