नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1563 · वि.सं. २०३९

नि.नं. 1563 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जालसाजी भनी दावी लिनेले जालसाजी भनेर मात्र पुग्दैन । यसको सबूत प्रमाण पनि दिनु पर्छ । (प्रकरण नं. २३) (१) आ–आफ्नो अंश भाग छुट्याई बण्डापत्र खडा गरिएको कुरामा विवाद नदेखिएको र घर जग्गा भोग चलन गरेको कुरालाई वादीहरुले आफ्नो फिरादमा नै स्वीकार गर्नु भएकोले बण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल घर जग्गा वादीहरुले भोग गरेको रहेछ भन्न नमिल्ने । (प्रकरण नं. २७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1563
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2039/02/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय मनासिव अरु तपसीलमा लेखिए बमोजिम गर्नु मिसिल नियम बमोजिम बुझाई दिनु।
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1563
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्