नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1571 · वि.सं. २०३९

नि.नं. 1571 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) २०३४।४।२८ मा ०–८–५ जग्गा लिलाम गरेको र त्यसबाट नपुग बिगोमा पुनः मिति ०३४।८।७ मा ०–२–० जग्गा लिलाम गरिएको देखिएबाट खाम्नेभन्दा बढी जग्गा लिलाम भएको भन्न नमिल्ने । (प्रकरण नं. ९) (१) तायदात गर्दा बिचारी र उपप्रधानपञ्च समेतबाट र पन्चकृति मोल कायम गर्दा भू.प्र.का. बाराको खरीदारसमेत साक्षी राखेको देखिँदा त्यस्तो बेरीत भएको नदेखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1571
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2039/07/02
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1571
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्