जालसाज बकसपत्र बदर
बकसपत्र दिने लिने दुबै पक्षको मन्जूरी भई साक्षी समेत राखी रीतपूर्वक बकसपत्र दिनु लिनु गरेको देखिँदा जालसाजबाट लिनु दिनु गरेको बकसपत्र बदर गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३३३ / ४४०
बकसपत्र दिने लिने दुबै पक्षको मन्जूरी भई साक्षी समेत राखी रीतपूर्वक बकसपत्र दिनु लिनु गरेको देखिँदा जालसाजबाट लिनु दिनु गरेको बकसपत्र बदर गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →मानिस जम्मा गरी टेबुल तोडफोड समेत गरेको अभियोगमा स्पटीकरण लिई नसिहत दिने गरेको निर्णय नेपालको संविधानको धारा ९ को विपरीत भएको भन्न नमिल्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →जिल्ला अदालतमा नालेश परी विचाराधीन भई मुद्दा चल्दाचल्दैको अवस्थामा असाधारण अधिकारक्षेत्रको प्रयोग गरी रिट निवेदनबाट उपचार गर्न मिल्ने देखिएन । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →केवल सरजमीनकै आधारमा मात्र मोहियानी कायम नगर्ने ठहराएको विपक्षी समितिको निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ र २५(८) को त्रुटि देखिएको हुँदा उत्प्रेषणको आदेशद्वारा उक्त निर्णय बदर हुने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →आकर्षित हुनै नसक्ने ऐनको प्रयोग गरी गरेको इन्साफ उल्टी हुने । (प्रकरण नं. २१)
नजिर सार पढ्नुहोस् →नवौं संशोधन नियमावलीको नियम ११(क) यथावत रहेको अवस्थामा सो को कार्यविधी पूरा गरी मात्र मोही ठहर गर्ने सम्बन्धमा निर्णय गर्नु पर्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →मोही हकको स्थायी प्रमाणपत्र पाउँ भन्ने निवेदनमा निर्णय नभई मोही नामसारी विषयमा निर्णय हुन जाँदा पुनः भूमि सुधार अधिकारीले वादी दावी परिणत गरेको हुन आउँछ । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →प्रत्यर्थी भू.सु.कार्यालय दाङले गरेको निर्णयमा वडा मौज्दात रहेको मितिदेखि व्याज निवेदकबाट असूल उपर गर्ने भन्ने उल्लेख भएको पाइन्छ । सो व्याज कुन ऐनको आधारमा असूल उपर गर्ने निर्णय गरेको हो सो कुरा निर्णयमा उल्लेख भएको देखिँदैन । तसर्थ व्याज समेत रिट निवेदकबाट अ…
नजिर सार पढ्नुहोस् →ऐनले परिभाषा गरेको कुरामा विवेचना नगरी कबूलियतको दोहोरी पञ्चायतमा दाखिल छ, छैन नबुझी गरेको निर्णय कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →प्रमाणहरूको मूल्यांकन नगरी गरेको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने। (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →वादी दावी बमोजिम तथ्यमा प्रवेश गरी सबै कुरा बुझी यकीन गरी अंश पाउने हो होइन ? सो कुरा ठहर निर्णय गर्नुपर्ने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →बैंकले रिटनिवेदकलाई अन्य कर्मचारीलाई सरह नियम ९.९(१) बमोजिम भनी दुइमहिनाको तलबभत्ता दिने गरी सेवाबाट हटाउने गरेको निर्णयलाई निवेदकसँग गरेको सम्झौताको विपरीत गरेको भन्नुपर्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →प्रतिवादीद्वारा कुनै तथ्यमा गरिएको स्वीकारोक्तिले सम्पूर्ण वादी दावीलाई स्वीकार गरेको भनी अर्थ गर्न मिल्दैन, प्रतिवादीले स्पष्टसँग स्वीकार गरेकोदेखि बाहेक अन्य सम्पूर्ण दावी प्रमाणित गराउने भार प्रमाण ऐन, २०३१ को दफा २६ ले वादी उपर नै पर्दछ र सो भारबाट वादीले…
नजिर सार पढ्नुहोस् →कानुनी व्यवस्थाबाट अंश हक जन्मसिद्ध अधिकार भएको देखिन्छ, कानुन प्रदत्त जन्मसिद्ध सो अधिकारलाई कानुनले मात्र समाप्त गर्न सक्छ कानुनले प्रष्टतया अधिकार नदिएसम्म जन्मसिद्ध कानुनी अधिकारलाई छोड्ने छोडाउने कागज गराए पनि सो कागजको मान्यता हुनसक्ने देखिएन । (प्रकरण न…
नजिर सार पढ्नुहोस् →बस्तु रहेको ठाउँमा एकजना मात्रको पहुँच नभई पुजारीलाई मद्दत गर्ने व्यक्ति पनि जान आउन सक्ने र राखिएको माल माटाको भाँडामा रहेको हुँदा पुनरावेदकलाई त्यत्तिकै आधारमा मात्र अभियोग बमोजिमको कसूर गरेको ठहर्याउन नमिल्ने । (प्रकरण नं. २४)
नजिर सार पढ्नुहोस् →न्यायिक आधार बिना मोही निष्कासन नहुने ठहराएको प्रत्यर्थी भू.सु.का.धादिङको निर्णयलाई न्यायिक निर्णय मान्न नमिली त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →अंश मुद्दा परी कारवाहीको सिलसिलामा फाँटवारी पेश गर्दा फाँटवारीमा नखुलाई दबाए छपाएको भन्ने वादी दावी जिकिर भएपछि सो सम्बन्धमा आवश्यक सबूद प्रमाण बुझी निर्णय गर्नु पर्नेमा सो नगरी अंश दपोट परिभाषा भित्र नपरेको भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको देख…
नजिर सार पढ्नुहोस् →कर्तव्यवाला हो भन्ने परिबन्द पुर्याउने मृतकको फोटो, लाश जाँच मुचुल्का, मेडिकल बोर्डको राय समेतलाई प्रमाणमा लिन मिल्ने हो होइन भन्नेतर्फ हेर्दा अ.बं.११८ को दफा ३ को देहाय (२) तथा प्रमाण ऐन, ०३१ को दफा १८ को (क) तथा (ख) ले मुद्दा पूर्पक्षको सिलसिलामा थुनछेक प्र…
नजिर सार पढ्नुहोस् →नगर पञ्चायत (कार्यव्यवस्था) नियमावली, २०२० ले प्रदान नै नगरेको अधिकार प्रयोग गरी आफूले प्रयोग गर्न नपाउने र लाग्नै नसक्ने “रकम र सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२०” को दफा १३ बमोजिम रिट निवेदकले पट्टा उठाउन मन्जूर नगरेको कारण देखाई धरौटी जफत गर्ने भनी गरेको प्रत…
नजिर सार पढ्नुहोस् →तथ्ययुक्त सबूद प्रमाणको अभावमा विवादित जग्गामा हक कायम हुन नसक्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →निवेदकले ३ वर्षसम्म बढुवा नपाउने गरेको अन्तिम निर्णय बमोजिमको समय व्यतित गर्न नपाउँदै निजले कर्मचारी नियमावली विरुद्ध कार्य गरेको देखिन आएकोले नियमावली बमोजिम निज रिट निवेदकलाई एक तह तल्लो पदमा ओराल्ने गरेको नेपाल बैंक लिमिटेडको प्रधान कार्यालय संचालक समितिको…
नजिर सार पढ्नुहोस् →अभियुक्तहरूको अदालतको बयान समेतबाट अपराध भएको कुरालाई प्रमाणद्वारा सिद्ध हुन आएको कुरालाई पन्छाई अभियुक्तहरूको अदालतको बयानलाई प्रमाण नलगाई क्षेत्रीय अदालतले निर्णयमा पुग्ने जुन प्रयास यस मुद्दामा गरेको छ, त्यसलाई प्रमाणको मूल्याङ्कन गर्ने सही तरीका हो भन्न नस…
नजिर सार पढ्नुहोस् →भू.प्र.का.मा दिएको निवेदनबाट मुचुल्का समेत गरी ३५ दिने म्याद सूचना तामेल गरेपछि नामसारी हुने नहुने सम्बन्धमा निर्णय गर्नु पर्नेमा त्यसतर्फ केही नबोली जग्गा जफत हुने भनी गरेको भू.सु.का.को ०३१।६।२० को निर्णय पर्चा कानुन अनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर ह…
नजिर सार पढ्नुहोस् →तिब्रीकोट माल कार्यालयले गरेको निर्णय उपर प्र.जि.अ.लाई पुनरावेदन सुन्ने अधिकार भएकोमा कर्णाली अञ्चलाधिश कार्यालयले पुनरावेदन सुनी पुनः सो अञ्चलाधिश कार्यालयले गरेको निर्णय उपरको पुनरावेदन सुनी म.पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ त्रुटिपूर्ण देखिँदा कर…
नजिर सार पढ्नुहोस् →