नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2559 · वि.सं. २०४२

नि.नं. 2559 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रत्यर्थी भू.सु.कार्यालय दाङले गरेको निर्णयमा वडा मौज्दात रहेको मितिदेखि व्याज निवेदकबाट असूल उपर गर्ने भन्ने उल्लेख भएको पाइन्छ । सो व्याज कुन ऐनको आधारमा असूल उपर गर्ने निर्णय गरेको हो सो कुरा निर्णयमा उल्लेख भएको देखिँदैन । तसर्थ व्याज समेत रिट निवेदकबाट असूल उपर गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2559
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/12/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2559
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्