नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2545 · वि.सं. २०४२
नि.नं. 2545 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
अभियुक्तहरूको अदालतको बयान समेतबाट अपराध भएको कुरालाई प्रमाणद्वारा सिद्ध हुन आएको कुरालाई पन्छाई अभियुक्तहरूको अदालतको बयानलाई प्रमाण नलगाई क्षेत्रीय अदालतले निर्णयमा पुग्ने जुन प्रयास यस मुद्दामा गरेको छ, त्यसलाई प्रमाणको मूल्याङ्कन गर्ने सही तरीका हो भन्न नसकिने । (प्रकरण नं. २३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2545 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2042/11/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2545 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
