नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2555 · वि.सं. २०४२
नि.नं. 2555 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
बैंकले रिटनिवेदकलाई अन्य कर्मचारीलाई सरह नियम ९.९(१) बमोजिम भनी दुइमहिनाको तलबभत्ता दिने गरी सेवाबाट हटाउने गरेको निर्णयलाई निवेदकसँग गरेको सम्झौताको विपरीत गरेको भन्नुपर्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2555 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2042/12/08 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय भई ०४२।२।२१ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । विपक्षी लोकसेवा आयोगको तर्फबाट उपस्थित विद्वान मुख्य न्यायाधीवक्ता श्री केदार प्रसाद शर्र्माले बैंकको कर्मचारी व्यवस्था नियमावली लोकसेवा आयोगको सामान्य सिद्धान्तसँग मेल खान्छ वा खाँदैन भन्ने कुरा लोकसेवा आयोगले नै जाँच्ने कुरा हो । निवेदकका सम्बन्धमा लोकसेवा आयोगबाट कुनै कारवाही भएको छैन भन्ने समेत बहस गर्नु भयो । विपक्षी नेपाल बैंक लिमिटेडको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अनुपराज शर्मा तथा श्री कोमलप्रकाश घिमिरेले रिट निवेदकलाई तीन महिनाको तलब दिने निर्णय भइसकेको छ। तसर्थ रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2555 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
