नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2556 · वि.सं. २०४२
नि.नं. 2556 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
वादी दावी बमोजिम तथ्यमा प्रवेश गरी सबै कुरा बुझी यकीन गरी अंश पाउने हो होइन ? सो कुरा ठहर निर्णय गर्नुपर्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2556 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2042/11/28 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2556 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
