नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2558 · वि.सं. २०४२

नि.नं. 2558 — उत्प्रेषणयुक्त आज्ञा, आदेश र पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

ऐनले परिभाषा गरेको कुरामा विवेचना नगरी कबूलियतको दोहोरी पञ्चायतमा दाखिल छ, छैन नबुझी गरेको निर्णय कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2558
मुद्दाको विषयउत्प्रेषणयुक्त आज्ञा, आदेश र पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/12/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2558
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्