नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2560 · वि.सं. २०४२
नि.नं. 2560 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
मोही हकको स्थायी प्रमाणपत्र पाउँ भन्ने निवेदनमा निर्णय नभई मोही नामसारी विषयमा निर्णय हुन जाँदा पुनः भूमि सुधार अधिकारीले वादी दावी परिणत गरेको हुन आउँछ । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2560 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2042/12/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2560 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
