नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2554 · वि.सं. २०४२
नि.नं. 2554 — जग्गा बाली
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीद्वारा कुनै तथ्यमा गरिएको स्वीकारोक्तिले सम्पूर्ण वादी दावीलाई स्वीकार गरेको भनी अर्थ गर्न मिल्दैन, प्रतिवादीले स्पष्टसँग स्वीकार गरेकोदेखि बाहेक अन्य सम्पूर्ण दावी प्रमाणित गराउने भार प्रमाण ऐन, २०३१ को दफा २६ ले वादी उपर नै पर्दछ र सो भारबाट वादीले मुक्ति पाउने अवस्था नरहने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2554 |
|---|---|
| मुद्दाको विषय | जग्गा बाली |
| निर्णय वर्ष / मिति | 2042/11/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2554 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
