नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2552 · वि.सं. २०४२
नि.नं. 2552 — प्राचिन मूर्ति स्थानान्तरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
बस्तु रहेको ठाउँमा एकजना मात्रको पहुँच नभई पुजारीलाई मद्दत गर्ने व्यक्ति पनि जान आउन सक्ने र राखिएको माल माटाको भाँडामा रहेको हुँदा पुनरावेदकलाई त्यत्तिकै आधारमा मात्र अभियोग बमोजिमको कसूर गरेको ठहर्याउन नमिल्ने । (प्रकरण नं. २४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2552 |
|---|---|
| मुद्दाको विषय | प्राचिन मूर्ति स्थानान्तरण |
| निर्णय वर्ष / मिति | 2042/11/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2552 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
