उत्प्रेषण
(१) आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी निवेदकलाई गराएको कागजको स्थिति शून्य हुन गएको हुँदा सो कागजले कानुनी मान्यता प्राप्त गर्न सक्ने स्थिति नदेखिने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३२७ / ४४०
(१) आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी निवेदकलाई गराएको कागजको स्थिति शून्य हुन गएको हुँदा सो कागजले कानुनी मान्यता प्राप्त गर्न सक्ने स्थिति नदेखिने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) उब्जनी निश्चय नगरी उजूरवालाले देखाएको अंकलाई नै अकाट्य मानी ९० प्रतिशत भन्दा घटी धरौट राखेको भन्दै प्रत्यर्थी जिल्ला कार्यालय भू.सु.शाखा काभ्रेपलाञ्चोकले बाली भराई मोहियानी हकबाट निष्कासन हुने ठहर्छ भनी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) जग्गा बिक्री वितरणमा पाउँ भनी परेको निवेदनमा कारवाई भई प्रत्यर्थी लक्ष्मीनारायण मन्दिरलाई जग्गा बिक्री वितरणमा दिने गरेको प्रत्यर्थी जिल्ला समिति बर्दियाको निर्णयलाई अन्यथा भन्न सकिने अवस्था नहुने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) नाबालखको हकमा हकदार बाबुले उजूर गर्न पाउने । (प्रकरण नं. १०) (२) बाली बुझाएको कुराको प्रमाण नभएकोले मोही निष्कासन हुने ठहर्छ भनी प्रत्यर्थी भू.सु.कार्यालयबाट निर्णय गरेको देखिन्छ । यसबाट बाली नभराए पनि बाली नबुझाएको भन्ने आधारमा मोहियानी निष्कासन हुने निर्…
नजिर सार पढ्नुहोस् →(१) का.मु.प्रशासकलाई प्रशासकले गर्ने सबै कार्यहरू गर्न पाउने अधिकार हुँदा का.मु.प्रशासकले एकपटक र प्रशासक तथा अध्यक्षले एकपटक स्पष्टीकरण माग गरेकोलाई दुई भिन्न भिन्न पदाधिकारीले स्पष्टीकरण माग गरेको भन्न सकिने स्थिति रहेन । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) निवेदकको जग्गा जेथाजमानी दिई रु.४०,०००।– ऋण स्वीकृत गराएपछि पुनः रु.१०,०००।– ऋण स्वीकृत गराएको र उक्त रकममा समेत निवेदकको घर जग्गा नै धितो राखिएको देखिन्छ । तर त्यसको लागि निवेदकको सहमति लिएको कुनै कुरा मिसिलबाट देखिँदैन । यस स्थितिमा निवेदकको सहमति बेगर प…
नजिर सार पढ्नुहोस् →(१) जग्गावालाले लगत कट्टा गरिपाउँ भनी दिएको निवेदनमा रिट निवेदकलाई बुझ्दै नबुझी मोही लगत कट्टा गर्ने गरी गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय बाराको मिति ०४२।४।१७ को निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई कानुनको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) प्रतिवादी फेरार रहेको कारणबाट सरजमीनका व्यक्तिहरूले शंका गरेको भरमा तथ्ययुक्त सबूद प्रमाणको अभावमा श्री ५ को सरकाको पुनरावेदन जिकिर अनुसार प्रतिवादीलाई अपराधी ठहर गर्न न्यायसगंत नहुने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →(१) परीक्षणकालमा राखी नियुक्ति गरिएमा कुनै कर्मचारीको सम्बन्धमा परीक्षणकाल समाप्त भइसकेपछि विनियमले प्रदान गरिएका अधिकारहरू मध्ये आफ्नो परीक्षणकालको अवधिमा अरु तीन महीना बढाउन उचित लागी तीन महीना परीक्षणकालको अवधि बढाई पुर्जी नदिई वा निजले आफ्नो परीक्षण कालको…
नजिर सार पढ्नुहोस् →(१) मुलतवी राख्न पर्ने हो वा होइन भन्ने कुरा यस अदालतको असाधारण अधिकार क्षेत्रको विषयसँग सम्बन्धित देखिँदैन । (प्रकरण नं. ६)
नजिर सार पढ्नुहोस् →(१) नि.से.नि., २०२१ को नियम ७.४ बमोजिम निवृत्तभरण पाक्ने अवस्था पुगिसकेको रिट निवेदकलाई नोकरीबाट अवकाश दिन ऐ.नियमावलीको नियम ७.१(३) ले श्री ५ को सरकारलाई अधिकार प्रदान गरेकै देखिन्छ । यसबाट अधिकार क्षेत्रात्मक त्रुटि भएको छ भन्ने रिट निवेदकको जिकिर मनासिब मान्…
नजिर सार पढ्नुहोस् →(१) वादी दावी स्वीकार गर्दै प्रतिवाद गरेको हुँदा पिता तथा पतिबाट अंशबण्डा भइसकेको भन्न मिलेन । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) आधिकारिक व्यक्तिबाट विषयगत कारवाई किनारा गर्दा छुट्टाछुट्टै (Seperately) मिसिल खडा गरी विवादको निरोपण गर्नुपर्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) एकपटक सर्वोच्च अदालतबाट भएको अन्तिम फैसलाको आधारमा कारवाही चली तहतह फैसला हुँदै आइसकेको कुरामा फेरि सोही कुराको आधारमा पुनरावेदनको अनुमति प्रदान गर्दा र सो आधारमा पुनः उक्त विवादको विषयमा सर्वोच्च अदालतबाटै विचार गरी निर्णय गर्दा न्यायको निश्चिततामा धक्का…
नजिर सार पढ्नुहोस् →(१) यस अदालतमा उपस्थित हुन आएका विवादको विषयमा यसै अदालतबाट तहकिकात गरी निर्णय गर्दा निर्णयबाट विपरीत असर पर्ने पक्षले एकपटक पनि पुनरावेदन तहबाट विचार भई इन्साफ पाउने मौलिक हकबाट समेत बञ्चित हुन जाने भएकोले सो गर्नु न्यायोचित देखिन नआएको विवादको विषय यसै अदालत…
नजिर सार पढ्नुहोस् →(१) भू.सु.का.बाट निवेदकहरूको नाममा तामेल भएको म्याद बुझी सही गरेको समेत देखिएबाट थाहा नपाएको भनी प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय भएको भन्ने जिकिर कानुनसंगत मान्न मिलेन । (प्रकरण नं. १०) (२) आफ्नो हकप्रति सजक नरहनेलाई अदालतले सहयोग गर्न सक्तैन । (प्रकरण…
नजिर सार पढ्नुहोस् →(१) हक लाग्ने भए राजीनामाहरूमा हाम्रो पनि हक लाग्ने भनी उजूर गरी बदर गराउन सक्नु पर्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) उजूरी तथा निवेदन मालपोत कार्यालयमा पर्न आएपछि दुवैपक्षबाट पेश हुन आएका कागज प्रमाणहरूको छानबीन गरी हेरी ऐन बमोजिम निर्णय गर्नुपर्ने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →(१) पुनरावेदनको तहको बाटो नअपनाई रिट क्षेत्रमा प्रवेश गरेको देखिँदा प्रस्तुत रिट निवेदनमा विचार गर्नु नपर्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) कुनै शर्त नभई राजीनामा सरहको लिखित भनी लिखतमै उल्लेख गरेको चुक्ता राजीनामाको लिखत भएको देखिएको समेतका कारणबाट यसलाई सामान्य शर्तनामा मात्र हो भन्न नमिल्ने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) अञ्चल अदालतको निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भनी म.क्षे.अ.मा निवेदन दिएको हुनपर्नेमा पुनरावेदकले सिधै पुनरावेदन पेश गरेको र म.क्षे.अ.ले त्यस्तो पुनरावेदनबाट कारवाही गरी निर्णय समेत गरेको देखिँदा त्यस्तो पुनरावेदन फैसला गरेको म.क्षे.अ.को निर्णय त्रुटिपू…
नजिर सार पढ्नुहोस् →(१) विशेषज्ञको रायलाई प्रमाणमा लिनको लागि राय दिने विशेषज्ञलाई साक्षी सरह बकपत्र गराई उक्त रायलाई समर्थन गराउन आवश्यक पर्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) तायदाती दाखिल नभएको अंश मुद्दामा जिल्ला अदालतले छिने उपर क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) प्र.को र मृतकको बीचमा पहिलेदेखि मुद्दा परी निजहरू पहिलेदेखिको झगडीया पनि भएको देखिएको र मृतक र अभियुक्तहरू बीचमा बारम्बार घरायसी झगडा पनि भइरहेको देखिन आएका र प्र. गाउँ घरकी अशिक्षित महिला हुनुको साथै निज मृत्युको परिणाम यस्तो हुन्छ भन्ने कुराको साथै आवेशम…
नजिर सार पढ्नुहोस् →