नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2703 · वि.सं. २०४३

नि.नं. 2703 — उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गावालाले लगत कट्टा गरिपाउँ भनी दिएको निवेदनमा रिट निवेदकलाई बुझ्दै नबुझी मोही लगत कट्टा गर्ने गरी गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय बाराको मिति ०४२।४।१७ को निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई कानुनको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2703
मुद्दाको विषयउत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/04/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2703
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्