नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2708 · वि.सं. २०४३

नि.नं. 2708 — उत्प्रेषण लगायतको आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) उब्जनी निश्चय नगरी उजूरवालाले देखाएको अंकलाई नै अकाट्य मानी ९० प्रतिशत भन्दा घटी धरौट राखेको भन्दै प्रत्यर्थी जिल्ला कार्यालय भू.सु.शाखा काभ्रेपलाञ्चोकले बाली भराई मोहियानी हकबाट निष्कासन हुने ठहर्छ भनी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2708
मुद्दाको विषयउत्प्रेषण लगायतको आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/05/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2708
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्