नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2694 · वि.सं. २०४३

नि.नं. 2694 — उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भू.सु.का.बाट निवेदकहरूको नाममा तामेल भएको म्याद बुझी सही गरेको समेत देखिएबाट थाहा नपाएको भनी प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय भएको भन्ने जिकिर कानुनसंगत मान्न मिलेन । (प्रकरण नं. १०) (२) आफ्नो हकप्रति सजक नरहनेलाई अदालतले सहयोग गर्न सक्तैन । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2694
मुद्दाको विषयउत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/04/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2694
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्