नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2686 · वि.सं. २०४३

नि.नं. 2686 — विष खुवाई मारेको ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्र.को र मृतकको बीचमा पहिलेदेखि मुद्दा परी निजहरू पहिलेदेखिको झगडीया पनि भएको देखिएको र मृतक र अभियुक्तहरू बीचमा बारम्बार घरायसी झगडा पनि भइरहेको देखिन आएका र प्र. गाउँ घरकी अशिक्षित महिला हुनुको साथै निज मृत्युको परिणाम यस्तो हुन्छ भन्ने कुराको साथै आवेशमा आएर मृतकलाई मार्नमा षडयन्त्र गरेको देखिन आएको साथै प्र. ६५ वर्षकी बृद्ध आइमाईलाई जन्मकैद गर्दा चर्को हुन जाने र ६५ वर्षकी महिलालाई ५ वर्षको अवधि नै निजको लागि सजायँ पर्याप्त हुने । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2686
मुद्दाको विषयविष खुवाई मारेको ज्यान
निर्णय वर्ष / मिति2043/02/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2686
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्