नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2689 · वि.सं. २०४३
नि.नं. 2689 — निर्णय बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अञ्चल अदालतको निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भनी म.क्षे.अ.मा निवेदन दिएको हुनपर्नेमा पुनरावेदकले सिधै पुनरावेदन पेश गरेको र म.क्षे.अ.ले त्यस्तो पुनरावेदनबाट कारवाही गरी निर्णय समेत गरेको देखिँदा त्यस्तो पुनरावेदन फैसला गरेको म.क्षे.अ.को निर्णय त्रुटिपूर्ण देखिँदा बदर हुने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2689 |
|---|---|
| मुद्दाको विषय | निर्णय बदर |
| निर्णय वर्ष / मिति | 2043/04/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2689 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
