नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2707 · वि.सं. २०४३
नि.नं. 2707 — परमादेशयुक्त उत्प्रेषण लगायत जो चाहिने आज्ञा वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गा बिक्री वितरणमा पाउँ भनी परेको निवेदनमा कारवाई भई प्रत्यर्थी लक्ष्मीनारायण मन्दिरलाई जग्गा बिक्री वितरणमा दिने गरेको प्रत्यर्थी जिल्ला समिति बर्दियाको निर्णयलाई अन्यथा भन्न सकिने अवस्था नहुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2707 |
|---|---|
| मुद्दाको विषय | परमादेशयुक्त उत्प्रेषण लगायत जो चाहिने आज्ञा वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/05/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2707 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
