नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2702 · वि.सं. २०४३
नि.नं. 2702 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रतिवादी फेरार रहेको कारणबाट सरजमीनका व्यक्तिहरूले शंका गरेको भरमा तथ्ययुक्त सबूद प्रमाणको अभावमा श्री ५ को सरकाको पुनरावेदन जिकिर अनुसार प्रतिवादीलाई अपराधी ठहर गर्न न्यायसगंत नहुने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2702 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2043/04/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2702 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
