नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2706 · वि.सं. २०४३

नि.नं. 2706 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नाबालखको हकमा हकदार बाबुले उजूर गर्न पाउने । (प्रकरण नं. १०) (२) बाली बुझाएको कुराको प्रमाण नभएकोले मोही निष्कासन हुने ठहर्छ भनी प्रत्यर्थी भू.सु.कार्यालयबाट निर्णय गरेको देखिन्छ । यसबाट बाली नभराए पनि बाली नबुझाएको भन्ने आधारमा मोहियानी निष्कासन हुने निर्णय गरेको पाइन्छ । बाली नभराएकोमा रिट निवेदकको हकहितमा कुनै असर पर्न आएको देखिँदैन । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2706
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/05/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2706
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्