सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २८२ / ४४०

नि.नं. 3791वि.सं. २०४६संयुक्त इजलास

अंश

(१) दुबै थरीका मन्जूरीबाट गाउँका भलाद्मी समेत बसी अंश मिलाई दिए अनुसार भारतको घर वादीकै भागमा पारी सो घर निज वादीको श्रीमतीको नाममा दर्ता रहे भएकोमा पनि प्रतिवादीले स्वीकार गरी चित्त बुझाई २०२७।१।४।६ मा दुबै थरीका मन्जूरबाट खडा भएको घरसारी कागजलाई नै मान्यता द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3790वि.सं. २०४६संयुक्त इजलास

अंश

(१) गाली बेइजती मुद्दा दिएको आधारमा नै प्रस्तुत मुद्दा दायर हुन आएको र सो गाली बेइजती मुद्दामा यी वादीकै सम्बन्धमा यिनै वादीका बाबुले दायर गरी हारी जरिवाना समेत खाई अन्तिम समेत भई बसेको देखिएको स्थितिमा वादी र प्र.लोग्ने स्वास्नी ठहराउने सबूद प्रमाणको अभावमा अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3789वि.सं. २०४६संयुक्त इजलास

नामसारी

(१) स्वास्नी जस्तोको मृत्युमा कृया गर्ने मुख्य कारणी अधिकारी लोग्ने खडा छँदाछँदै माइतीले कृया गरेको भन्ने कुराबाट पनि प्रतिवादीहरूको जिकिर व्यवहार एवं कानुन धर्म सम्मतिको नदेखिने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3788वि.सं. २०४६संयुक्त इजलास

जिउ मास्ने बेच्ने

(१) प्रमाण ऐन, २०३१ को दफा १८ अनुसार प्रहरीमा भएको कागज एवं सरजमीनको व्यहोराले निजहरू अदालतमा उपस्थित भई साक्षीको रुपमा बयान नगरेसम्म प्रमाणको रुप लिनसक्ने नदेखिने । (प्रकरण नं. १३) (२) प्रहरीमा भएको साविती अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेकोले केवल प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3787वि.सं. २०४६संयुक्त इजलास

कर्तव्य ज्यान

(१) मृतक झुण्डिने अवस्थामा विरोध प्रकट भएको नदेखिँदा मृत्युको मतलवमा प्र. नपसेको नरहेको भन्न मान्न नमिल्ने । (प्रकरण नं. २५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3786वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) श्रेणी नखुलेको अवस्थामा नि.से.नि. को उल्लिखित व्यवस्था अनुसार द्वितीय श्रेणी बराबरको अड्ढ दिनलाई कुनै बाधा नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3785वि.सं. २०४६पूर्ण इजलास

उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरिपाउँ

(१) अस्थायी भई काम गरेको अवस्थाको वर्गीकृत क्षेत्रमा रही काम गरे बापतको अड्ढ पाउन सक्ने नै देखिने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3784वि.सं. २०४६पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) मोहीबाट जग्गा झिकी पाउँ भन्ने जग्गाधनीको निवेदन परेपछि मोहीलाई बुझी प्रतिवाद गर्ने मौका दिई निजको कथनलाई समेत विचार गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १२) (२) निवेदकलाई बुझ्दै नबुझी प्रतिवाद गर्ने मौका नै नदिई मोहीबाट जग्गा झिक्ने गरेको निर्णय समेत प्राकृ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3783वि.सं. २०४६पूर्ण इजलास

उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ

(१) मुद्दाको विषय फरक छ, आयस्ता खाएको वर्ष र मुद्दाको कारण भिन्न देखिन्छ, ऋण रकम निश्चित गरिपाउँ भन्ने विषय मिलेको कारणबाट मात्र अ.बं. ८५ नं. लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3782वि.सं. २०४६संयुक्त इजलास

कर्तव्य ज्यान

(१) लामो अवधि सम्म आफ्नो हिरासतमा राखी गरेको ततिम्बा बयान अरु सबूदबाट समर्थन हुनु बेगर सोही कागजको भरमा दावी बमोजिम अपराध गरेको भनी ठहर गर्न कानुनले नमिल्ने । (प्रकरण नं. २४) (२) अभियुक्त र मर्ने मात्र एकान्त पारी करणी गर्न मागेको र मर्नेले सो कुरामा इन्कार गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3781वि.सं. २०४६संयुक्त इजलास

अंश

(१) शर्तनामा रजिष्ट्रेशनको १ नं. मा भएको व्यवस्थाबाट पास हुनु पर्ने नदेखिएकोले पास नभएकोले सो लिखत प्रमाणै नलाग्ने भन्न मिलेको देखिन नआउने । (प्रकरण नं. १४) (२) बण्डापत्रको रीतपूर्वक कागज नभएको कारणबाट बण्डा भई नसकेको भन्न नमिली व्यवहार प्रमाणबाट बण्डा भइसकेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3780वि.सं. २०४६संयुक्त इजलास

अंश

(१) भू.सु.का. मा पेश भइरहेको प्रतिलिपि मा.पो.का.बाट प्राप्त गरेको रीतपूर्वकको प्रतिलिपि नभई उस अवस्थामा आफ्नो साथमा रहेको सक्कलको प्रतिलिपि मात्र रहेको भनी इजलास समक्ष भनेकोबाट भू.सु.का. मा रहेको सो प्रतिलिपि कानुन बमोजिम मान्यता पाउन सक्ने प्रतिलिपि नदेखिने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3779वि.सं. २०४६संयुक्त इजलास

सरकारी श्रेस्ता कीर्ते

(१) एउटै जग्गाको सम्बन्धमा भए पनि सो जग्गाको दावी बमोजिमको २ नं. रसिद खडा गर्नु छुट्टै वारदात भएको र सोही जग्गाको दावी बमोजिम सरकारी श्रेस्ता केरमेट गरी आफ्नो नाउँ लेख्नु लेखाउनु छुट्टै वारदातको कुरा भई मुद्दा गर्नु पर्ने कारण समेत छुट्टै देखिन आएकोले यस्तो अव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3778वि.सं. २०४६संयुक्त इजलास

विक्री बदर

(१) कानुनको अनिवार्य रुपले पूरा गर्नु पर्ने प्रकृया पूरा नगरी भएको फैसला कानुनको रीत पुगी भएको फैसला भन्न नमिल्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3777वि.सं. २०४६संयुक्त इजलास

लिखत बदर

(१) जुन जग्गा प्र.ले खरिद गरी लिएको हो सोही जग्गामा विवाद निरोपण भइसकेको घर बनाइएको स्थिति अवस्थालाई अन्यथा भन्न मान्न नसकिने । (प्रकरण नं. ११) (२) कुनै पनि विवादको निरुपण गर्दा समुचा विवादलाई नै दृष्टिगत गरी निरुपण गर्नु पर्ने, दावी मध्ये आंशिक रुपबाट निर्णय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3776वि.सं. २०४६संयुक्त इजलास

सार्वजनिक बाटो

(१) नगरपञ्चायतले सुम्पेको अधिकार प्रयोग गरेको कारवाही उपर ३५ दिनभित्र नगरपञ्चायतमा पुनरावेदन लाग्ने छ भन्ने व्यवस्था भए बमोजिम प्रस्तुत मुद्दामा पनि सोही दफामा व्यवस्था भए बमोजिम नगरपञ्चायतलाई दफा ५३ बमोजिम प्राप्त अधिकार प्रधान अधिकृतलाई प्रत्यायोजन गरी प्रधा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3775वि.सं. २०४६संयुक्त इजलास

घरभाडा दिलाई पाउँ

(१) कबूलियत करारनामाको अवधि भुक्तान भइसकेपछि नवीकरण वा अर्को करार कबूलियत समेत भए गरेको नदेखिँदा बहाल समेत बुझाउन पर्ने भन्न नमिल्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3774वि.सं. २०४६संयुक्त इजलास

जिउ मास्ने बेच्ने

(१) जाहेरवालीले प्रहरीमा गरेको बयान कागजलाई पुष्टि गरी अदालतमा समेत किटान बयान गरेको देखियो, प्रतिवादी जाहेरवालीको भनाई बमोजिम निजलाई बिक्री गरेको कुरा स्वीकार्दै प्रहरीमा सावित भएको देखिन्छ, अदालतमा निज प्र.इन्कार रहे बाहेक अन्य सबूद प्रमाण पेश दाखिल हुन आएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3773वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश वा जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

(१) प्रचलित कानुन र रजिष्ट्रेशनका ऐन बमोजिम लिखतहरु पारित गरिनु पर्ने हुन्छ श्री ५ को सरकारको प्रशासकीय निर्देशनबाट ऐनमा भएको व्यवस्थालाई नियन्त्रित वा कुंठित गर्न नसकिने। (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3772वि.सं. २०४६संयुक्त इजलास

आयकर

(१) औद्योगिक व्यवसाय ऐन, २०३० को दफा १२ को व्यवस्थालाई एकतर्फी रुपबाट मात्र हेरी आयकरमा छूट दिइएको सम्मको सुविधा उपभोग गर्ने तर उद्योग खोल्ने कार्यतर्फ कुनै केही नगरी बस्ने गर्नाले औद्योगिक प्रवद्र्धनमा सघाउ पुग्न सक्ने आशा लिएर दिइएको सो सुविधाको सदुपयोग भयो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3771वि.सं. २०४६संयुक्त इजलास

मिलापत्र दर्ता बदर दर्ता कायम

(१) अरुलाई हक हस्तान्तरण गरिसकेको लिखतलाई निष्कृय गराउने गरी गरिएको मिलापत्र कायम रहन नसक्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3770वि.सं. २०४६संयुक्त इजलास

ईसाई मत प्रचार

(१) कागजात लगायतका सरजमीनका व्यक्तिहरुले आरोपित कसूर गरेको कुरालाई समर्थन गरी बकपत्र समेत गरेको आधारमा निवेदकलाई कसूरदार ठहर्‍याई गरेको फैसला उपर पुनरावेदनको अनुमतिको निवेदन पर्दा निवेदकहरुले आराधना मण्डली खोली कोठाभित्र आराधना गरेको भन्ने देखिन आएको प्रचार प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3768वि.सं. २०४६संयुक्त इजलास

भ्रष्टाचार

(१) शंकारहित तवरबाट प्रतिवादीले कसूर गरेको हो भन्ने अन्य तथ्ययुक्त सबूद प्रमाण पेश भएको मिसिल फाइल अध्ययनबाट नदेखिँदा, शंकाको सुविधा अभिुक्तले पाउने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →