नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3791 · वि.सं. २०४६

नि.नं. 3791 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दुबै थरीका मन्जूरीबाट गाउँका भलाद्मी समेत बसी अंश मिलाई दिए अनुसार भारतको घर वादीकै भागमा पारी सो घर निज वादीको श्रीमतीको नाममा दर्ता रहे भएकोमा पनि प्रतिवादीले स्वीकार गरी चित्त बुझाई २०२७।१।४।६ मा दुबै थरीका मन्जूरबाट खडा भएको घरसारी कागजलाई नै मान्यता दिई सोही अनुसार खाई भोगी आएको देखिन आएको आधार प्रमाणहरूबाट अंशबण्डाको ३० नं. बमोजिम पुनः उजूर गरी बण्डा छुट्याउन नमिल्ने ठहराई वादीले प्रत्यवादीबाट दावी बमोजिम बण्डा पाउन नसक्ने गरी गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3791
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2045/12/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3791
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्