नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3789 · वि.सं. २०४६

नि.नं. 3789 — नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) स्वास्नी जस्तोको मृत्युमा कृया गर्ने मुख्य कारणी अधिकारी लोग्ने खडा छँदाछँदै माइतीले कृया गरेको भन्ने कुराबाट पनि प्रतिवादीहरूको जिकिर व्यवहार एवं कानुन धर्म सम्मतिको नदेखिने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3789
मुद्दाको विषयनामसारी
निर्णय वर्ष / मिति2045/12/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3789
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्