नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3788 · वि.सं. २०४६

नि.नं. 3788 — जिउ मास्ने बेच्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रमाण ऐन, २०३१ को दफा १८ अनुसार प्रहरीमा भएको कागज एवं सरजमीनको व्यहोराले निजहरू अदालतमा उपस्थित भई साक्षीको रुपमा बयान नगरेसम्म प्रमाणको रुप लिनसक्ने नदेखिने । (प्रकरण नं. १३) (२) प्रहरीमा भएको साविती अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेकोले केवल प्रहरीमा भएको साविती बयानकै आधारमा मात्र सबूद प्रमाणको अभावमा कसूरदार ठहराउन न्यायोचित नहुने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3788
मुद्दाको विषयजिउ मास्ने बेच्ने
निर्णय वर्ष / मिति2046/01/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3788
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्