नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3781 · वि.सं. २०४६

नि.नं. 3781 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) शर्तनामा रजिष्ट्रेशनको १ नं. मा भएको व्यवस्थाबाट पास हुनु पर्ने नदेखिएकोले पास नभएकोले सो लिखत प्रमाणै नलाग्ने भन्न मिलेको देखिन नआउने । (प्रकरण नं. १४) (२) बण्डापत्रको रीतपूर्वक कागज नभएको कारणबाट बण्डा भई नसकेको भन्न नमिली व्यवहार प्रमाणबाट बण्डा भइसकेको देखिन आएकोले अंश पाउँ भन्ने वादी दावी नपुग्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3781
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2046/01/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3781
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्