नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3790 · वि.सं. २०४६
नि.नं. 3790 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) गाली बेइजती मुद्दा दिएको आधारमा नै प्रस्तुत मुद्दा दायर हुन आएको र सो गाली बेइजती मुद्दामा यी वादीकै सम्बन्धमा यिनै वादीका बाबुले दायर गरी हारी जरिवाना समेत खाई अन्तिम समेत भई बसेको देखिएको स्थितिमा वादी र प्र.लोग्ने स्वास्नी ठहराउने सबूद प्रमाणको अभावमा अंश दिने गरी गरेको क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3790 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2046/01/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3790 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
