नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3780 · वि.सं. २०४६

नि.नं. 3780 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भू.सु.का. मा पेश भइरहेको प्रतिलिपि मा.पो.का.बाट प्राप्त गरेको रीतपूर्वकको प्रतिलिपि नभई उस अवस्थामा आफ्नो साथमा रहेको सक्कलको प्रतिलिपि मात्र रहेको भनी इजलास समक्ष भनेकोबाट भू.सु.का. मा रहेको सो प्रतिलिपि कानुन बमोजिम मान्यता पाउन सक्ने प्रतिलिपि नदेखिने । (प्रकरण नं. ७) (२) लिलाममा सकार गरी लिई नामसारी दर्ता हुन आएको जिम्दारी जग्गा देखिन आएकोले त्यस्तो जग्गाहरु वादीकै नाउँमा दर्ता भएकै कारणबाट अंशबण्डाको ३० नं. बमोजिम यस अदालतबाट प्रतिपादित नजीरहरु समेतबाट अंश भइसकेको भन्न नमिल्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3780
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2046/01/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3780
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्