सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १४१ / ४४०

नि.नं. 8154वि.सं. २०६६संयुक्त इजलास

करार पालना

§ करारमा म्याद थपको व्यवस्था नभए पनि करारको अर्को पक्षले नै करारको शर्त पालना नगरेको, अर्को पक्षले दिनपर्ने सुविधा नदिएको कारणले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको अवस्थामा करारको म्याद थप गर्नुपर्ने स्थिति सिर्जना भएमा कति म्याद थप गर्ने भन्ने कुराको विस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8153वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ निजामती सेवा ऐनमा सेवा, शर्त सुविधाको ग्यारेण्टी गरिनुको कारण कर्मचारीको सेवा शर्त, सुविधाको निश्चितताको लागि भएकाले सेवा शर्तको निश्चितता नहुने हो भने निजामती कर्मचारीहरूलाई मर्का पर्ने मात्र नभई निजामती सेवामा वहाल रहेका वा सेवा प्र्रवेशको तयारीमा रहेकाहरू…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8152वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषण समेत

§ स्थायी कर्मचारीलाई मुद्दाको कारणबाट निलम्वनमा राखी वर्खास्त गरेकोमा सफाइ पाएपछि स्वतः पदमा पुनर्स्थापनाको हक रहिरहने हुनाले अदालतको फैसलामा नै हाजिर गराउने कुरा उल्लेख हुनुपर्छ भन्नु तर्कसँगत नहुने । (प्रकरण नं.३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 8151वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ सेवामा कार्यरत् सम्पूर्ण कर्मचारीहरूको रेकर्ड संकलन गरी अद्यावधिक गरी राख्ने कर्तव्य भएको कार्यालयले निवेदकले सेवाबाट राजीनामा गरी निवृत्तिभरणको अधिकारपत्र बनाउन जानुभन्दा पहिले निवेदक र कार्यरत् अदालतलाई अवकास मितिको सम्बन्धमा सूचना जानकारी दिनुपर्ने । § आफ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8150वि.सं. २०६६संयुक्त इजलास

ज्यान मार्ने उद्योग

§ एउटै वारदातलाई केही प्रतिवादीको हकमा व्यक्तिवादी मुद्दामा परिणत गर्ने र केही प्रतिवादीको हकमा सरकारवादी मुद्दा कायम गर्न नसकिने । (प्रकरण नं.२) § मनसाय भनेको कुरो कार्यले पनि प्रमाणित गर्ने कुरा हो । प्रतिवादीहरूको हुलको संख्या, हातमा लिएको खुकुरी जस्तो धारि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8149वि.सं. २०६६संयुक्त इजलास

दर्ता बदर हक कायम

§ अदालतको फैसलामा आधार र कारण खुलेन र सान्दर्भिक कानूनको विवेचना भएन भने त्यस्तो फैसलामा न्यायिक मन, प्रमाण र कानूनको मूल्याङ्कनको अभाव हुन गई स्वविवेकी र आत्मनिष्ठ हुन जाने । § अदालतको फैसला तथ्य प्रमाण र कानूनको विवेचनाबाट निकालिएको निष्कर्षबाट नै न्यायको अभ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8148वि.सं. २०६६संयुक्त इजलास

जवर्जस्ती करणी

§ आफ्नो नियन्त्रणमा राखिएकी एक नावालक महिलाको Pedophile बाट वारम्वार यौन शोषण भएको अदालतको जानकारीमा आएको संभवत यो पहिलो मुद्दा होला । यस मुद्दामा पीडितउपर आशय करणी, जवर्जस्ती करणी र अप्राकृतिक मैथुन समेतको अपराध वारम्वार भएको प्रमाणित भएको छ । यस अपराधलाई Cus…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8147वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश प्रतिषेध

§ श्रम ऐन, २०४८ को दफा ५९(१) अनुसार श्रम ऐन अन्तर्गत सजाय हुने कसूरको सम्बन्धमा सम्बन्धित ट्रेड यूनियनको उजूरीबाट मुद्दा दायर हुनसक्ने कानूनी व्यवस्था भएकोले विवादमा अवकाशित कामदार कर्मचारीहरू तर्फबाट नेपाल कारखाना मजदुर कांग्रेस समेतबाट परेको उजूरीको आधारमा भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8146वि.सं. २०६६संयुक्त इजलास

जग्गा खिचोला चलन

§ सम्पत्तिमा अतिक्रमणका माध्यमले हक स्थापित हुन सक्दैन । अरुको हक स्वामित्वको जग्गामा घर बनाइयो भन्दैमा यसलाई भोगाधिकार वा कव्जा वा चीरभोगको रुपमा मान्यता दिनु न्यायसँगत नहुने । § घर बनाउनेको ११ नं. ले घर भत्काई दिने निर्णय दिन घर तयार भएको मितिले एक वर्षपछि र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8145वि.सं. २०६६संयुक्त इजलास

सार्वजनिक हक कायम खिचोला मेटाई चलन

§ सार्वजनिक रुपमा भोग चलनमा छाडिएको पोखरीमा व्यक्ति विशेषको हक स्वामित्व कायम नरही सामाजिक भोग चलन र उत्तरदायित्वमा रहने हुँदा त्यस्तो सामाजिक भोग चलनको पोखरी जग्गा व्यक्ति विशेषले खिचोला गर्न आएमा अदालतको अनुमती लिई त्यस्तो सार्वजनिक सम्पत्तिको रक्षा गर्न उजू…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8144वि.सं. २०६६संयुक्त इजलास

निर्णय बदर, दर्ता बदर, सार्वजनिक इनार बाटो निकास खुलाई

§ कुनै पनि जग्गा जमिनको साँध सिमानामा सार्वजनिक र निजी मिस्रित अवस्थामा रहेमा घटी–बढी भएमा सम्बन्धित जग्गाधनी र जग्गाका संधियार जनप्रतिनिधिसहितको सर्जमीन तथा नापी निर्णय समेतले तोकेको क्षेत्रफल नै जग्गाको निश्चित क्षेत्रफल मान्नु पर्ने भई त्यस किसिमको नरबढी जग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8143वि.सं. २०६६संयुक्त इजलास

निषेधाज्ञा परमादेश

§ १३ वर्षसम्म आयकर छुटको सुविधा पाएको उद्योगले आफ्ना लगानीकर्ताहरूलाई बाँड्ने मुनाफाको हिस्सामा प्रत्यक्ष वा परोक्ष रुपले कर नलाग्ने स्पष्ट कानूनी व्यवस्था रहेकोमा कानूनबमोजिम आयकर छुट पाएको उद्योगले गरेको आयबाट वितरीत मुनाफाको हिस्साबाट आर्थिक ऐन, २०५४ को अनु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8142वि.सं. २०६६संयुक्त इजलास

जवर्जस्ती करणी

§ करणी गर्ने इच्छा वा मनसायले पूर्णता प्राप्त गरेको क्रियालाई अपराधले पूर्णता पाएको अवस्था अर्थात् Commission of the Crime का रुपमा लिनु पर्ने । (प्रकरण न.२) § जवर्जस्ती करणीका लागि सम्पूर्ण प्रयास गरेको, त्यसमा कहीँ कतैबाट हस्तक्षेप समेत नभएको तर बालिकाको उमे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8141वि.सं. २०६६पूर्ण इजलास

निर्णय दर्ता बदर हक कायम

§ लगाउमा रहेको मुद्दाबाट एउटै साविक लगत र मोठ श्रेस्ता भित्रको जग्गा सगोलको हो भनी निजका हकदारसमेतले हक कायम गराई लिएको अवस्थामा सोही साविक लगत र मोठ श्रेस्ता भित्रको विवादित जग्गामा हक नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं.७) § सबैको अंशहक निहित रहेको अवण्डा गोश्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8140वि.सं. २०६६विशेष इजलास

उत्पेषण

§ बैंक/वित्तीय संस्था संस्थापना एवं वित्तीय कारोवार गर्न इजाजतपत्रसम्बन्धी नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०६३ ले कानूनको हैसियत नै ग्रहण नगरेको सन्दर्भमा त्यस्तो नीतिगत एवं प्रक्रियागत व्यवस्थालाई नेपालको अन्तरिम संविधानको धारा १०७(१) अनुसार न्यायिक पुनरावल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8139वि.सं. २०६६विशेष इजलास

उत्प्रेषण समेत

§ प्रत्येक अपराधका आ–आफ्नै चरित्र हुन्छन् र एउटै ऐनअन्तर्गतका कसूर हुँदैमा सबै समान हैसियत र अवस्थाका हुँदैनन् । तिनीहरू मध्ये कुनै कम गम्भीर अपराध मानिन सक्छन् भने कुनै अत्यन्त गम्भीर प्रकृतिका पनि हुन सक्छन् । अपराधको गम्भीरताका आधारमा त्यसमा संलग्न व्यक्तिल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8138वि.सं. २०६६विशेष इजलास

उत्प्रेषण समेत

§ महिलाविरुद्धको हिंसालाई दण्डनीय बनाएको र त्यसलाई सम्बन्धित कानूनले पनि दण्डनीय नै बनाएको अवस्थामा सजायको मात्राका आधारमा मात्र संविधान प्रतिकूल भन्ने संज्ञा दिँदै जाने हो भने के कुन कसूरका लागि के कति सजाय गर्ने भन्ने निश्चित मापदण्ड नै बन्न नसक्ने अवस्था उत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8137वि.सं. २०६६एक न्यायाधीशको इजलास

उत्प्रेषणयुक्त परमादेश

§ निवेदकले निवेदनमा निर्वाचनमा उल्लेख भएका व्यहोरा निवेदकको भनाई सिवाय अन्य कुराबाट पुष्टि हुन सकेको अवस्था छैन । निवेदकले उल्लेख गर्नु भएको नियम ३५२ को कानूनी व्यवस्था विपरीत के कस्तो कारण निर्वाचन भएको निवेदक स्वयमले भन्न नसकेको समेतबाट प्रथम दृष्टिबाट नै नि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8136वि.सं. २०६६संयुक्त इजलास

ज्यान मार्ने उद्योग ।

§ कर्तव्य गरी ज्यान मारेको वा मार्नमा उद्योग गरेको भत्रे कसूरमा मनसाय तत्व प्रमुख रहन्छ । मनसायवेगर कसैले कसैको हत्या गर्दैन त्यसकारण मनसाय पत्ता लगाउनु आवश्यक हुन्छ । मनसायको निर्धारण कसूर वारदातसंग सम्बन्धित काम कारवाहीहरूबाट गर्नुपर्ने हुन्छ । बन्दुक फायर ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8135वि.सं. २०६६संयुक्त इजलास

कर्तव्य ज्यान

§ कानूनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नको लागि उद्योग गर्न नहुने भन्ने व्यवस्था भएबाट आपसी सहमतिमा विष सेवन गरी मुत्यु हुन गएमा आपराधिक दायित्वबाट कसैलाई उन्मुक्ति दिन कानूनतः नमिल्ने । (प्रकरण नं.४) § मर्नुअघि होस छँदै मृतकले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8134वि.सं. २०६६संयुक्त इजलास

कर्तव्य ज्यान

§ पूर्व रिसइवीले मार्ने योजना नभएर सामान्य बिवादको परिणाममा तत्काल उठेको रिसबाट कर्तव्य गरी मृत्यु भएको स्थिति प्रमाणहरूबाट खुल्न आउनुका साथै प्रतिवादीले घटना दवाउने वा प्रमाण लोप गर्ने जस्तो काममा नलागी स्पष्ट र साँचो कुरा भनेर अनुसन्धानमा र न्यायिक प्रक्रिया…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8133वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ सजाय दिन पाउने अधिकारीले सजाय दिने सम्बन्धमा स्पष्टीकरण लिने निर्णय गरेपछि सो निर्णयबमोजिमको सूचना अन्य व्यक्तिले दिन मिल्ने । (प्रकरण नं.२) § मातहतका कर्मचारीको गलत कार्यको नियन्त्रण गर्न नसक्नु र नक्कली वैंक ब्यालेन्स, स्टेटमेण्ट जारी गर्ने तथा ग्राहकको ना…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8132वि.सं. २०६६संयुक्त इजलास

निर्णय दर्ता बदर जग्गा हक कायम खिचोला

§ हदम्यादको प्रश्न कानूनी प्रश्न भएकाले अदालतले यो बिषयलाई जहिले पनि उठाउन सक्ने । § कानूनले निर्धारित गरेको हदम्यादभित्र फिराद परे नपरेको हेरी हदम्यादभित्र परेको नदेखिएमा त्यस्तो हदम्याद नाघेको फिरादको आधारमा निर्णय दिन नसकिने भई सो फिराद खारेज गर्नुपर्ने । (…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8131वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ प्रकाशित विज्ञापनअनुसारको क्षेत्रमा सेवा गर्ने मनसायले उम्मेद्वार हुन आउने योग्यता पुगेका सम्भावित जोसुकै उमेद्वारलाई सम्मिलित गराउन विपक्षी लोकसेवा आयोगलाई कुनै कानूनले बाधा पुग्न जाने नदेखिने । § प्रकाशित विज्ञापनअनुसारको परीक्षामा वढुवा भएपछि सम्वन्धित जि…

नजिर सार पढ्नुहोस् →