नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8140 · वि.सं. २०६६

नि.नं. 8140 — उत्पेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बैंक/वित्तीय संस्था संस्थापना एवं वित्तीय कारोवार गर्न इजाजतपत्रसम्बन्धी नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०६३ ले कानूनको हैसियत नै ग्रहण नगरेको सन्दर्भमा त्यस्तो नीतिगत एवं प्रक्रियागत व्यवस्थालाई नेपालको अन्तरिम संविधानको धारा १०७(१) अनुसार न्यायिक पुनरावलोकन हुने विषय अन्तर्गतको मान्न नमिल्ने । (प्रकरण नं.४) § प्रशासकीय प्रकृतिको नीतिगत एवं प्रक्रियागत व्यवस्थाको संवैधानिकता परीक्षण हुन नसक्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8140
मुद्दाको विषयउत्पेषण
निर्णय वर्ष / मिति2066/03/11
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री सुशीला कार्की
मुद्दा नं.०६३-WS-००४९
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8140
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्