नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8141 · वि.सं. २०६६

नि.नं. 8141 — निर्णय दर्ता बदर हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लगाउमा रहेको मुद्दाबाट एउटै साविक लगत र मोठ श्रेस्ता भित्रको जग्गा सगोलको हो भनी निजका हकदारसमेतले हक कायम गराई लिएको अवस्थामा सोही साविक लगत र मोठ श्रेस्ता भित्रको विवादित जग्गामा हक नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं.७) § सबैको अंशहक निहित रहेको अवण्डा गोश्वाराको साविक लगत भित्रको विवादित जग्गा अंशियारको मञ्जूरी विना कुनै एक अंशियारले आफ्नो हक लाग्ने भन्दा बढी हक छाडेको भरमा हक नछोड्ने अन्य अंशियारहरूको समेत हक जान्छ भन्ने अर्थ गर्न नमिल्ने । § एकासगोलमा रहेको अवण्डाको जग्गा अंशियार भन्दा वाहिरको उनाउ व्यक्तिले अनधिकृत र दूषित रुपमा निर्णय दर्ता गराएको अवस्थामा हक पुग्नेले मुलुकी ऐन, जग्गा पजनीको १७ र जग्गा मिच्नेको १८ नं. को कानूनी आधारमा फिराद गर्न सक्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8141
मुद्दाको विषयनिर्णय दर्ता बदर हक कायम
निर्णय वर्ष / मिति2066/03/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंहको रायसंग सहमत नभएकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको रायसंग मतैक्य हुन नसकेकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंहको राय भएको यस अदालत संयुक्त इजलासवाट भएको मिति २०६२।९।१७ को रायबाझी फैसला | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको वा पुनरावेदन अदालतको फैसला उल्टी गरी वादी दावी नपुग्ने ठह | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंहको राय मध्ये कुन चाँही राय मनासिव छ वा कानून बमोजिम हुनु पर्ने के हो | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको र बोंगाखुशी कै जग्गामध्ये चीनियामान र सीलालले हरिबहादुर र जीतबहादुरलाई विभिन्न मितिमा हक छाडेको २४ आना जग्गा नै कि.नं. १२९ मा नापी भएको देखिए पनि वादीहरू साइला ताम्राकार र छेपलाल चीनियामानको सगोलको अंशीयार नभएको र अवण्डा हो भन्ने कुनै प्रमाण पेश हुन नसकेको कारण पुनरावेदन अदालतको फैसला उल्टी भै वादी दावी नपुग्ने ठहराएको शुरु जिल्ला अदालतको फैसला सदर हुने भन्ने माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंहको राय भै संयुक्त इजलासमा मत्यैक्यता हुन नसकी यस पूर्ण इजलास समक्ष पेश हुन आएको अवस्था छ | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय मनासिव देखिदा सदर कायम हुने ठहर्छ | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंहको रायसंग सहमत हुन सकिएन
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8141
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्