नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8142 · वि.सं. २०६६

नि.नं. 8142 — जवर्जस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ करणी गर्ने इच्छा वा मनसायले पूर्णता प्राप्त गरेको क्रियालाई अपराधले पूर्णता पाएको अवस्था अर्थात् Commission of the Crime का रुपमा लिनु पर्ने । (प्रकरण न.२) § जवर्जस्ती करणीका लागि सम्पूर्ण प्रयास गरेको, त्यसमा कहीँ कतैबाट हस्तक्षेप समेत नभएको तर बालिकाको उमेर अत्यन्त कम भएकै कारणले मात्र योनीभित्र लिङ्ग प्रवेश नगरेको अवस्थालाई अपराधको गम्भीरता घटाउने आधार बनाउन नमिल्ने । (प्रकरण न.३) § बालिकाको उमेर अत्यन्त कम भएकै कारणले गर्दा बालिकाको योनीभित्र निजको लिङ्ग प्रवेश नगरेकै आधारमा निजको क्रियालाई जवर्जस्ती करणीको उद्योगका रुपमा मात्र सीमित गराउन नमिल्ने । (प्रकरण न.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8142
मुद्दाको विषयजवर्जस्ती करणी
निर्णय वर्ष / मिति2066/03/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
मुद्दा नं.०६४-CR-०४५४
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8142
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्