नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8134 · वि.सं. २०६६

नि.नं. 8134 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पूर्व रिसइवीले मार्ने योजना नभएर सामान्य बिवादको परिणाममा तत्काल उठेको रिसबाट कर्तव्य गरी मृत्यु भएको स्थिति प्रमाणहरूबाट खुल्न आउनुका साथै प्रतिवादीले घटना दवाउने वा प्रमाण लोप गर्ने जस्तो काममा नलागी स्पष्ट र साँचो कुरा भनेर अनुसन्धानमा र न्यायिक प्रक्रियामा सहयोगसमेत पुर्‍याएको अवस्था भएकाले प्रतिवादीले ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसूर गरेको ठहरे तापनि निजको उमेर घटनाको प्रकृति र पारिवारिक अवस्थासमेत हेर्दा निजलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्दा चर्को पर्ने देखिएकोले अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद सजाय हुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8134
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2066/01/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8134
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्