नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8145 · वि.सं. २०६६

नि.नं. 8145 — सार्वजनिक हक कायम खिचोला मेटाई चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सार्वजनिक रुपमा भोग चलनमा छाडिएको पोखरीमा व्यक्ति विशेषको हक स्वामित्व कायम नरही सामाजिक भोग चलन र उत्तरदायित्वमा रहने हुँदा त्यस्तो सामाजिक भोग चलनको पोखरी जग्गा व्यक्ति विशेषले खिचोला गर्न आएमा अदालतको अनुमती लिई त्यस्तो सार्वजनिक सम्पत्तिको रक्षा गर्न उजूर गर्न पाउने हक जो सुकै नेपाली नागरिकलाई हुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8145
मुद्दाको विषयसार्वजनिक हक कायम खिचोला मेटाई चलन
निर्णय वर्ष / मिति2066/01/28
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8145
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्