नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8136 · वि.सं. २०६६
नि.नं. 8136 — ज्यान मार्ने उद्योग ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कर्तव्य गरी ज्यान मारेको वा मार्नमा उद्योग गरेको भत्रे कसूरमा मनसाय तत्व प्रमुख रहन्छ । मनसायवेगर कसैले कसैको हत्या गर्दैन त्यसकारण मनसाय पत्ता लगाउनु आवश्यक हुन्छ । मनसायको निर्धारण कसूर वारदातसंग सम्बन्धित काम कारवाहीहरूबाट गर्नुपर्ने हुन्छ । बन्दुक फायर हुनु नै ज्यान मार्ने मनसाय हो भनी भत्र नसकिने । (प्रकरण नं.४) § कुनै पनि वारदात कुटपीटभित्र पर्ने वा कर्तव्य ज्यानको हुने भत्रे भित्रता छुट्ट्याउने मापदण्ड भनेको वारदातको प्रकृति एवं त्यसमा संलग्न व्यक्तिहरूको मनसाय हुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8136 |
|---|---|
| मुद्दाको विषय | ज्यान मार्ने उद्योग । |
| निर्णय वर्ष / मिति | 2065/12/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8136 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
