सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३५९ / ४४०

नि.नं. 1941वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ लगत कट्टा गर्ने गरेको मालपोत विभागको निर्णयको आधारबाट मालपोत कार्यालय नुवाकोटले लगत कट्टा गरेको कानून बमोजिम नै कट्टा भएको देखिने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1940वि.सं. २०४१संयुक्त इजलास

बिक्री बदर

§ लेनदेन व्यवहारको २६ नं. मा अघि लेखाई लिएको बन्धकी जग्गा पछिल्लोले हक छुटाई लिएको रहेछ भने अघिल्लोको बन्धकी थैली तिरी लिखत बमोजिम भोग गर्न पाउँ भनेमा पाउँछ भन्ने व्यवस्था भएको पाइने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1939वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ मोही नामसारी गर्ने माग दावीतर्फ कारवाही गर्दा जग्गाधनीलाई आफ्नो कुरा भन्ने मौका दिनुको साथै भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) बमोजिम जग्गावालालाई मोही रोजाउने प्रकृया गर्नुपर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1938वि.सं. २०४१संयुक्त इजलास

लिखत पास

§ मुद्दा गर्ने भन्ने कुरा नलेखेको भन्नेबाट सञ्चालक समितिले गर्नुपर्ने कार्य अरूबाट हुन सक्दछ भन्ने तर्क गर्न मिल्ने होइन । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1937वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको जारी गरिपाउँ

§ म्यादलाई रीतपूर्वक नभएको भनी सकेपछि सो आदेश बमोजिम म्याद निवेदिकाको नाउँमा जारी गरी रीतपूर्वक तामेल गराई मात्र निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1936वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश वा अन्य आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

§ प्राकृतिक व्यक्तिलाई कानूनले वर्जित गरेदेखि बाहेकका सबै कार्य गर्ने अधिकार हुन्छ, तर कानूनद्वारा सृजित व्यक्तिलाई कानूनले दिए जति अधिकार मात्र प्रयोग गर्ने शक्ति हुन्छ, कानूनले प्रदान गरेको अधिकारको परिधि नाघेर उसले कुनै कार्य गर्छ भने त्यस्तो कार्यले कानूनी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1934वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ अर्कै सन्दर्भमा भएको बयानलाई प्रमाण लगाई प्रत्यर्थी भूमिसुधार कार्यालयबाट विवादित जग्गामा मोही नामसारी गर्न नमिल्ने भनी सो जग्गाको हकमासम्म गरेको निर्णय त्रुटिपूर्ण देखिने। (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1933वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ रिट निवेदकलाई मुद्दामा सम्मिलित नै नगरी निजलाई तारिखमै नराखी प्रत्यर्थी भूमिसुधार कार्यालयले गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1932वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ ऐनको व्यवस्था विपरीत संयुक्त मोही कायम गर्ने गरेको भू.सु.का.को निर्णय भूमिसम्बन्धी ऐनको दफा २६(१) को त्रुटि देखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1931वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ वडासचिव पञ्चायतको साक्षी बसी ऐन बमोजिम क्षेत्रपाटीमा नै म्याद तामेल भएकोमा रिट निवेदक म्यादभित्र हाजिर नभई म्याद गुजारी बसेको देखिएको हुँदा निर्णयमा कुनै त्रुटि भए गरेको नदेखिँदा निवेदन पत्र खारेज हुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1930वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ नावालक छोराको जिम्मा लगाउने कागज १ तिनीहरूको सम्पत्तिको संरक्षण गर्ने १ मोटरको नाउँसारी गरी दिने १ समेत तीनथान कागज गराएको कुरा प्र.पं. र गा.पं.सचिवको लिखितजवाफबाट देखिन्छ । त्यस्तो कागज गराउन पाउने अधिकार प्र.पं.र गा.पं.सचिवहरूलाई नभएको । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1929वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण वा उपयुक्त आदेश जारी गरिपाउँ

§ निवेदकले आ.ब.०३२।३३ को लागि रु.५,८३,३५९।४७ दाखिल गरेको नभई रु.५,५६,३५०। मात्र अग्रिम करको रूपमा दाखिल गरेको पाइन्छ । आ.व.०३३।३४ आ.व.०३४।३५ को लागि आ.व.०३२।३३ को अंकको आधार कर कार्यालय काठमाडौंले लिएको मिलेको नदेखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1928वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ अ.बं.११० बमोजिम रीतपूर्वक म्याद टाँस गरी निवेदकहरूलाई प्रतिवाद गर्ने मौका दिएको नदेखिएकोले प्राकृतिक न्याय सिद्धान्तको विरूद्ध गरेको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1926वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ राजस्व न्यायाधीकरण पोखरामा पुनरावेदन परेकोमा पुनरावेदन प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्नु पर्नेमा सो नगरी खारेज गर्ने गरेको नमिल्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1925वि.सं. २०४१संयुक्त इजलास

अंश

§ वादीले अंश पाएको प्रमाण प्रतिवादीबाट पेश दाखिल नभएकोले अंश पाउने ठहर्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1924वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपर्युक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

§ अधिकार तोकिएपछि मात्र आयोगले छानविन कारवाही प्रारम्भ गरेको देखिएबाट अधिकार क्षेत्र नाघी कारवाही भयो भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1923वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ नियमले कार्यविधि तोकी सकेको स्थितिमा त्यस्तो तोकिएको कार्यविधिको अनुशरण नगर्नु कानूनको दृष्टिमा त्रुटिपूर्ण हुन जाने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1922वि.सं. २०४१पूर्ण इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

§ रिट निवेदन अदालतमा दर्ता हुँदाको अवस्थामा विवादको जग्गामा रिट निवेदकको हक भोग स्वामित्व नरहेपछि सो जग्गामा दावी गर्ने रिट निवेदकको हकदैया भएको भन्न मिलेन । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1921वि.सं. २०४१पूर्ण इजलास

दर्तावदर

§ तिरो हस्तेवारीबाट बुझाएको नाताबाट विवादित जग्गामा वादीको हक पुग्ने होइन । (प्रकरण नं. १२) § जिमीदारीको बहाली पूर्जि पाएपछि सो सँगको जिरायत जग्गा छुट्टिने स्थिति पनि नहुने । (प्रकरण नं. १३) § २००६ सालको मालको पूर्जि बमोजिम भनी २०१७ सालमा गराएको दर्ता कानून अन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1920वि.सं. २०४१पूर्ण इजलास

लेनदेन

§ कारोवर शुद्धकर्जा ऋणको रूपमा भएको नभई व्यापारिक कारोवारका लागि प्रतिवादीले पेश्की लिएको देखिन्छ, त्यस्तोमा लेनदेन व्यवहारको महलको २ नं. आकर्षण हुन्छ भनी व्याख्या गर्न नमिल्ने भई ऐजन महलको ४० नं. आकर्षित हुने । (प्रकरण नं. २०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1919वि.सं. २०४१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ भूमिसम्बन्धी (तेस्रो संशोधन) ऐन, ०३८ र भुमिसम्बन्धी (नवौं संशोधन) नियमहरू, ०३९ ले तोकेको कार्यविधि नअपनाई प्रत्यर्थीलाई मोहियानी हकको प्रमाणपत्र दिने ठहराएको उच्चस्तरीय समिति, दाङको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी कानून बमोजिम पुनः निर्णय गर्ने । (प्रक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1918वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ डाइरेक्टरलाई दिएको पारिश्रमिकको हकमा मुख्यलाई पारिश्रमिक छूट भएकोले अरूलाई पनि दिनुपर्छ भन्ने आयकर ऐन, २०३१ को दफा ४१(ङ) मा नलेखिएको । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →