नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1938 · वि.सं. २०४१

नि.नं. 1938 — लिखत पास

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुद्दा गर्ने भन्ने कुरा नलेखेको भन्नेबाट सञ्चालक समितिले गर्नुपर्ने कार्य अरूबाट हुन सक्दछ भन्ने तर्क गर्न मिल्ने होइन । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1938
मुद्दाको विषयलिखत पास
निर्णय वर्ष / मिति2041/03/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1938
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्