नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1940 · वि.सं. २०४१

नि.नं. 1940 — बिक्री बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लेनदेन व्यवहारको २६ नं. मा अघि लेखाई लिएको बन्धकी जग्गा पछिल्लोले हक छुटाई लिएको रहेछ भने अघिल्लोको बन्धकी थैली तिरी लिखत बमोजिम भोग गर्न पाउँ भनेमा पाउँछ भन्ने व्यवस्था भएको पाइने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1940
मुद्दाको विषयबिक्री बदर
निर्णय वर्ष / मिति2041/02/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1940
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्