नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1922 · वि.सं. २०४१

नि.नं. 1922 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रिट निवेदन अदालतमा दर्ता हुँदाको अवस्थामा विवादको जग्गामा रिट निवेदकको हक भोग स्वामित्व नरहेपछि सो जग्गामा दावी गर्ने रिट निवेदकको हकदैया भएको भन्न मिलेन । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1922
मुद्दाको विषयउत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
निर्णय वर्ष / मिति2041/03/06
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्र श्रीवास्तव | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1922
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्