नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1921 · वि.सं. २०४१
नि.नं. 1921 — दर्तावदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ तिरो हस्तेवारीबाट बुझाएको नाताबाट विवादित जग्गामा वादीको हक पुग्ने होइन । (प्रकरण नं. १२) § जिमीदारीको बहाली पूर्जि पाएपछि सो सँगको जिरायत जग्गा छुट्टिने स्थिति पनि नहुने । (प्रकरण नं. १३) § २००६ सालको मालको पूर्जि बमोजिम भनी २०१७ सालमा गराएको दर्ता कानून अनुरूपकै देखिँदा दर्ता बदर गरी २ नं. रसिद समेत दिलाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहराएको निर्णय मनासिब ठहर्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1921 |
|---|---|
| मुद्दाको विषय | दर्तावदर |
| निर्णय वर्ष / मिति | 2041/03/30 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री बासुदेव शर्माको राय मनासिब ठहर्छ भन्ने समेत फुल बेञ्चको ०३५।१।१२ को फैसला । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 1921 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
