नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1929 · वि.सं. २०४१

नि.नं. 1929 — उत्प्रेषण वा उपयुक्त आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकले आ.ब.०३२।३३ को लागि रु.५,८३,३५९।४७ दाखिल गरेको नभई रु.५,५६,३५०। मात्र अग्रिम करको रूपमा दाखिल गरेको पाइन्छ । आ.व.०३३।३४ आ.व.०३४।३५ को लागि आ.व.०३२।३३ को अंकको आधार कर कार्यालय काठमाडौंले लिएको मिलेको नदेखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1929
मुद्दाको विषयउत्प्रेषण वा उपयुक्त आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2041/01/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1929
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्