नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1928 · वि.सं. २०४१

नि.नं. 1928 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अ.बं.११० बमोजिम रीतपूर्वक म्याद टाँस गरी निवेदकहरूलाई प्रतिवाद गर्ने मौका दिएको नदेखिएकोले प्राकृतिक न्याय सिद्धान्तको विरूद्ध गरेको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1928
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2041/03/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1928
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्